समाचार
संविधान दिवस २०७६
पाचाै संविधान दिवस २०७६ को उपलक्ष्यमा थाक्रे गाउँपालिकाद्वारा आयोजित संविधान दिवस तथा अनिवार्य र नि:शुल्क शिक्षा घोषणा कार्यक्रम रा.यो.आ का उपाध्यक्ष श्री पुष्प राज कडेल ज्यूको प्रमुख आतिथ्य र गाउँपालिकाका अध्यक्ष श्री राम कुमार आचार्य ज्यूको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
