FAQs Complain Problems

सूचना तथा समाचार

  1. सामाजिक सुरक्षा भत्ता दोस्रो किस्ताको रकम वितरण सम्बन्धी सूचना ।

  2. मानवीय सहायता सामाग्री वितरण सम्वन्धी सूचना ।

  3. थाक्रे गाउँपालिकाकाे अत्यन्तै जरुरी सूचना :-
    थाक्रे गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार एवं सम्पूर्ण शिक्षक तथा स्वयंसेवकहरु !!
    तपाईंहरुलाई थाहा नै छ काेराेना भाईरसकाे जाेखिम अस्ति र हिजाे भन्दा अाजबाट बढेकाे छ । किनकी हाम्राे जिल्लामा पनि संक्रमित व्यक्ति पहिचान भएवाट हामी अझै सजग र सचेत हुनु पर्दछ । हामिलाई विश्वास छ हिजाे अाजमा यहाँहरुले अाफ्नाे वडा तथा टाेलमा गर्नु पर्ने काम र घरघरमा पुर्याउनु पर्ने सुचना एवं जानकारी पुर्‍याई सक्नु भएकाे छ ।
    यसकाे अलवा अब अाजकाे दिनबाट काेहिपनि घरवाहिर नगई अा अाफ्नै घरमा सुरक्षित तवरले रहि सरकारकाे काेराेना भाईरसकाे महामारी विरुद्धको अभियानमा साथ र सहयाेग गर्नु गराउनु हुन समेत अनुराेध छ । स्वास्थ्यकर्मी साथिहरु पनि अाजवाट अा अाफ्नाे स्वास्थ्य संस्थामा रहनु हुन अनुराेध छ तपाईहरुसंग हामी संगै हुनेछाैं अर्थात सम्पर्कमा रहनेछाैं कुनै पनि अप्ठ्यारोमा तपाईहरु एक्लै हुनु पर्दैन । हामी सम्पूर्णले वाकी सम्पुर्ण कामहरु फाेन तथा ईन्टरनेटवाट नै संचालन गर्ने छाैं । अाजवाट काेहि पनि घर बाहिर नरहन सबैलाई जानकारी गराउन समेत अनुराेध गर्दछौं ।
    थाक्रे गाउँपालिका
    महादेववेशी , धादिङ

Pages