समाचार
थाक्रे गाउँपालिकाबाट जारी भएको चेक सट्ही सम्बन्धी अत्यन्त जरुरी सूचना
थाक्रे गाउँपालिकाबाट अषाढ मसान्तसम्म जारी भएका सबै खाले चेक मध्य हाल सम्म नसाटिएका चेकहरुको विवरण बैंकमा नपठाई भुक्तानी नहुने व्यवस्था लागु भएकोले चेक साट्न बाकी रहेका सरोकारवालाहरुले चेक नम्बर, चेक जारी भएको नाम र मिति खुलाई तत्काल गाउँपालिकामा जानकारी गराउन हुन र चेकको मिति ३० दिनको मात्र हुने हुँदा सो समयमा चेक सट्ही नगरेमा सोको जिम्मेवार गाउँपालिका नहुने व्यहोरा अनुरोध छ ।
सम्पर्क फोन नं ९८४५३३२०४८
नविन धिताल
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    